रोचकता
Romanized: rochakataa, rochakata, rochakat, rocakat
रोचक हुनुको गुण; रोचक हुँदाको स्थिति; मनोरञ्जकता; आकर्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
रोचक हुनुको गुण; रोचक हुँदाको स्थिति; मनोरञ्जकता; आकर्षण।