याचकता
Romanized: yaachakataa, yaachakata, yachakataa, yaachakat
मगन्तेपन; भिखारीपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मगन्तेपन; भिखारीपन।
२.
दरिद्रता।