याचक
Romanized: yaachaka, yaachak, yachaka, yachak
अरूसँग अन्न आदि मागेर गुजारा गर्ने; मगन्ते; भिखारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अरूसँग अन्न आदि मागेर गुजारा गर्ने; मगन्ते; भिखारी।
२.
दरिद्र; गरिब।