याचना

Romanized: yaachanaa, yaachana, yachanaa, yaachan

माग्ने काम; याचन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
माग्ने काम; याचन।
२.
विनययुक्त भई प्रार्थना गर्ने काम; अनुरोध।

सम्बन्धित शब्दहरू