यातना
Romanized: yaatanaa, yaatana, yatanaa, yaatan
रोगव्याधबाट वा कुटपिटबाट हुने पीडा; सास्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
रोगव्याधबाट वा कुटपिटबाट हुने पीडा; सास्ती।
२.
पापात्मालाई यमलोकमा दिइने ताडना; दण्ड।