बाचक
Romanized: baachaka, baachak, bachaka, bachak
पुराण, कथा आदि भन्ने मुख्य पण्डित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वाचक]
१.
पुराण, कथा आदि भन्ने मुख्य पण्डित।
२.
स्पष्ट, छिटो र शुद्ध भन्ने शक्ति; पढाइ।