पाचक

Romanized: paachaka, paachak, pachaka, pachak

पकाउने; पाक तयार गर्ने; भान्सामा बस्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
पकाउने; पाक तयार गर्ने; भान्सामा बस्ने।
२.
पचाउने; परिपाक पार्ने; हजम गर्ने।
३.
(नाम) खाएको कुरो पचाउने क्षारयुक्त एक आयुर्वेदीय औषधी।
४.
भान्से।

सम्बन्धित शब्दहरू