पाचुकी

Romanized: paachuki, pachuki, paachukee, pachukee

पारपाचुके गरेबापत प्रमाणका लागि लेखिएको कागत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [नेवारी]

१.
पारपाचुके गरेबापत प्रमाणका लागि लेखिएको कागत।
२.
विवाहिता स्त्री र पुरुषले खुसीराजीसँग गरेको वैवाहिक सम्बन्धविच्छेद; पारपाचुके।

सम्बन्धित शब्दहरू