कञ्चुकी
Romanized: kanychuki, kanchuki, kanychukee, kanycuki
छरितो कञ्चुक; चोली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
छरितो कञ्चुक; चोली।
२.
अन्तःपुरका दासीहरूको नाइके; अन्तःपुरको रक्षक।
३.
द्वारपाल।
४.
संस्कृत नाटकमा पाइने एक पात्र।