कञ्चुक

Romanized: kanychuka, kanychuk, kanchuka, kanchuk

शरीरको माथिदेखि तलसम्म लगाउने एक प्रकारको लुगा; जामा;। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शरीरको माथिदेखि तलसम्म लगाउने एक प्रकारको लुगा; जामा;।
२.
कपडा; वस्त्र।
३.
सर्पको काँचुली।
४.
कवच।

सम्बन्धित शब्दहरू