पारपाचुके
Romanized: paarapaachuke, paarapachuke, parapaachuke, parapachuke
पतिपत्नीका बिचमा गरिने सम्बन्धविच्छेद; पाचुके; स्वेच्छाले गरिने वैवाहिक सम्बन्धको अन्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पार+पाचुके]
1
पतिपत्नीका बिचमा गरिने सम्बन्धविच्छेद; पाचुके; स्वेच्छाले गरिने वैवाहिक सम्बन्धको अन्त।