पाचुकेखत
Romanized: paachukekhata, paachukekhat, pachukekhata, pachukekhat
सम्बन्धविच्छेद वा छुटानामापछि पूर्वपतिले पूर्वपत्नीलाई नियमित दिने भत्ताको लिखत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सम्बन्धविच्छेद वा छुटानामापछि पूर्वपतिले पूर्वपत्नीलाई नियमित दिने भत्ताको लिखत।