घोचक
Romanized: ghochaka, ghochak, ghocak, ghocaka
घोच्ने वस्तु वा साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [घोच्+अक]
१.
घोच्ने वस्तु वा साधन।
२.
बिझ्ने; घोचपेच गर्ने; व्यङ्ग्य गर्ने।