घोच्नु

Romanized: ghochnu, ghocnu

कुनै वस्तुभित्र तिखो वा धारिलो वस्तु पसाल्नु; घोप्नु; रोप्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
कुनै वस्तुभित्र तिखो वा धारिलो वस्तु पसाल्नु; घोप्नु; रोप्नु।
२.
ठोस्नु; कोच्नु।
३.
मर्म पर्ने गरी भन्नु; घोचपेच गर्नु।
४.
बारम्बार सम्झाउनु, अर्ती दिनु; प्रेरित गर्नु।

सम्बन्धित शब्दहरू