विरोधी
Romanized: wirodhi, virodhee, birodhi, wirodhee
शत्रु; वैरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शत्रु; वैरी।
२.
विपक्षी ।
३.
(विशेषण)
विरोध गर्ने।
४.
विपरीत; उल्टो।
५.
बाधा पार्ने; बाधक।