आत्मविरोधी
Romanized: aatmavirodhi, aatmawirodhi, atmawirodhi, aatmavirodhee
आफैमा विरोधाभास भएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आफैमा विरोधाभास भएको अवस्था।
२.
दोधारको अवस्था।