आत्मविरोध

Romanized: aatmavirodha, aatmavirodh, aatmawirodha, atmavirodh

अन्तरमनमा उब्जने द्वन्द्व र भ्रान्ति; विभ्रान्ति; मनभित्र कुनै कुरालाई लिएर उब्जने व्याकुलता;कुनै वस्तु,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
अन्तरमनमा उब्जने द्वन्द्व र भ्रान्ति; विभ्रान्ति; मनभित्र कुनै कुरालाई लिएर उब्जने व्याकुलता;कुनै वस्तु, व्यक्ति र कुरामा आफैभित्र द्विविधा हुनाको वा आफूलाई खण्डन गर्ने तत्त्व हुनाको भाव वा अवस्था।
२.
अन्तर्विरोध।

सम्बन्धित शब्दहरू