अन्तर्विरोधी

Romanized: antarwirodhi, antarvirodhee, antarbirodhi, antarwirodhee

आन्तरिक विरोध भएको; आन्तरिक सामञ्जस्य नभएको; अन्तर्विरोधसँग सम्बन्ध राख्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
आन्तरिक विरोध भएको; आन्तरिक सामञ्जस्य नभएको; अन्तर्विरोधसँग सम्बन्ध राख्ने।

सम्बन्धित शब्दहरू