अभिषेचनीय

Romanized: abhishechaniya, abhishechaniy, abhisechaniya, abhisechaniy

अभिषेचन गर्न लायक; राज्याभिषेक गर्न योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अभिषेचन गर्न लायक; राज्याभिषेक गर्न योग्य।
२.
मङ्गल कलशका पानीले सेचन गर्न लायक।

सम्बन्धित शब्दहरू