अभिषेक

Romanized: abhisheka, abhishek, abhisek, abhiseka

पानी छर्कने वा सेचन गर्ने काम; सिञ्चन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पानी छर्कने वा सेचन गर्ने काम; सिञ्चन।
२.
स्नान गर्ने वा नुहाउने काम ।
३.
विधिपूर्वक मन्त्र पढेर राजपदमा आरूढ गराउने काम।
४.
यज्ञका समाप्तिपछि अभिमन्त्रित जलले स्नान गर्ने काम ।
५.
शिवलिङ्गमाथि जलधाराबाट पानी चुहाउने काम; रुद्राभिषेक।
६.
रोगव्याधिको निवारण वा शान्ति र मङ्गलका निम्ति मन्त्र पढेर कुश, फूल आदिले जल छर्कने काम।

सम्बन्धित शब्दहरू