अभिषिक्त
Romanized: abhishikta, abhishikt, abhisikt, abhisikta
अभिषेक गरिएको; सेचन गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अभिषेक गरिएको; सेचन गरिएको।
२.
राज्याभिषेक गरिएको; राजतिलक दिइएको।
३.
राजसिंहासनमा बसाइएको।