मूर्धाभिषिक्त
Romanized: murdhaabhishikta, murdhaabhishikt, murdhabhishikta, murdhaabhisikta
वैदिक मन्त्रको उच्चारणका साथ अभिषेक गरिएको; शिरमा अभिषिक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
वैदिक मन्त्रको उच्चारणका साथ अभिषेक गरिएको; शिरमा अभिषिक्त।
२.
(नाम)
राजा।
३.
क्षत्रिय।