राज्याभिषेक

Romanized: raajyaabhisheka, raajyaabhishek, raajyabhisheka, rajyaabhisheka

नयाँ राजा पहिलोपल्ट विधिपूर्वक राजगद्दीमा बस्दा विभिन्न तीर्थबाट ल्याइएको तथा औषधीमिश्रित जलले मन्त्रपूर्वक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
नयाँ राजा पहिलोपल्ट विधिपूर्वक राजगद्दीमा बस्दा विभिन्न तीर्थबाट ल्याइएको तथा औषधीमिश्रित जलले मन्त्रपूर्वक गरिने अभिषेक एवं तत्सम्बन्धी उत्सव।

सम्बन्धित शब्दहरू