यौवराज्याभिषेक

Romanized: yauvaraajyaabhisheka, yauvaraajyaabhishek, yauvaraajyabhisheka, yauvarajyaabhisheka

राजगद्दीका उत्तराधिकारी राजकुमारलाई युवराजको स्थानमा औपचारिकतापूर्वक स्थापना गरिने विधिपूर्वकको अभिषेक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
राजगद्दीका उत्तराधिकारी राजकुमारलाई युवराजको स्थानमा औपचारिकतापूर्वक स्थापना गरिने विधिपूर्वकको अभिषेक।

सम्बन्धित शब्दहरू