वचनीय

Romanized: vachaniya, vachaniy, wachaniya, wachaniy

भन्नुपर्ने; बोल्न वा भन्न लायक; कथनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [वच्+अनीय]

१.
भन्नुपर्ने; बोल्न वा भन्न लायक; कथनीय।
२.
वचन लगाउन योग्य; निन्दनीय।

सम्बन्धित शब्दहरू