उच्चावच
Romanized: uchchaavacha, uchchaavach, uchchavacha, uchchaawacha
उचनिच; शुभाशुभ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
उचनिच; शुभाशुभ।
२.
घटेबढेको; उबडखाबड; अग्लोहोचो।