उच्चावचय
Romanized: uchchaavachaya, uchchaavachay, uchchavachaya, uchchaawachaya
उबडखाबड अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उबडखाबड अवस्था।
२.
तलमाथि हुने अवस्था; उत्थान पतन।