उच्चय
Romanized: uchchaya, uchchay, ucchaya, uchcaya
उच्चय (uchchaya) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
उच्चय(१)
(नाम [संस्कृत])
१..
उच्चता।
२..
उदय; उन्नति।
उच्चय(२)
(नाम [संस्कृत])
१..
धोतीको मुजा; सारीको गाँठो।
२..
निबी; कन्धनी; इँजार।
३..
सङ्ग्रह वा एकत्रित गर्ने काम।
४..
समूह; रास; थुप्रो।