अनिर्वचनीय
Romanized: anirvachaniya, anirvachaniy, anirwachaniya, anirwachaniy
निर्वचन नगरिएको वा गर्न नसकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
निर्वचन नगरिएको वा गर्न नसकिने।
२.
बताउन, परिभाषा दिन, वर्णन गर्न वा उल्लेख गर्न नसकिने; अवर्णनीय; वर्णनातीत।