अनिन्दनीय

Romanized: anindaniy, anindaneeya, anindaneey, anindaniiy

निन्दा गर्न नहुने; निन्दा गर्न अयोग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
निन्दा गर्न नहुने; निन्दा गर्न अयोग्य।
२.
निर्दोष; निष्कलङ्क।

सम्बन्धित शब्दहरू