निन्दनीय

Romanized: nindaniy, nindaneeya, nindaneey, nindaniiy

निन्दा गर्नुपर्ने; निन्दा गर्न लायक; तिरस्करणीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
निन्दा गर्नुपर्ने; निन्दा गर्न लायक; तिरस्करणीय।
२.
ऐनकानुन, वंश-परम्परा र लोकव्यवहारको प्रतिकूल; सामाजिक नियम र मर्यादाको विरुद्ध (आचरण, व्यवहार इ.)।

सम्बन्धित शब्दहरू