निर्वासन

Romanized: nirvaasana, nirvaasan, nirwaasana, nirvasan

देशनिकाला; कुनै मुलुक वा राष्ट्रबाट निकाल्ने काम; निर्वास । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
देशनिकाला; कुनै मुलुक वा राष्ट्रबाट निकाल्ने काम; निर्वास ।

सम्बन्धित शब्दहरू