निर्वासित

Romanized: nirvaasita, nirvaasit, nirwaasita, nirvasit

निर्वासन गरिएको; देशबाट निकालिएको; मुलुकबाट धपाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
निर्वासन गरिएको; देशबाट निकालिएको; मुलुकबाट धपाइएको।

सम्बन्धित शब्दहरू