वासित

Romanized: vaasita, vaasit, waasita, vasit

बास्ना आउने गरी तयार गरिएको; सुगन्धित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बास्ना आउने गरी तयार गरिएको; सुगन्धित।
२.
लुगापोसाकले सजाइएको; सज्जित।
३.
खनजोत, गोडगाड गरिएको; आबादी (भूमि)।
४.
नाम चलेको; प्रसिद्ध।
५.
(नाम) चराचुरुङ्गीहरूको सामूहिक स्वर; कलरव।

सम्बन्धित शब्दहरू