संवासित
Romanized: samvaasita, sanvaasita, samvaasit, samwaasita
बास्ना आउने पारिएको; सुगन्धित तुल्याइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
बास्ना आउने पारिएको; सुगन्धित तुल्याइएको।