संवास
Romanized: samvaasa, sanvaasa, samvaas, samwaasa
धेरै दिनको सँगैको बसाइ, सहवास; बसाउठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धेरै दिनको सँगैको बसाइ, सहवास; बसाउठी।
२.
सार्वजनिक रूपमा प्रयोग हुने पाटी, पौवा, धर्मशाला आदि; सार्वजनिक निवास।
३.
घर; गृह।
४.
सुवासित वस्तु; सुगन्ध।
५.
मैथुन; सम्भोग।