संवार
Romanized: samvaara, sanvaara, samvaar, samwaara
ढाक्ने वा छोप्ने काम; ढाकछोप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ढाक्ने वा छोप्ने काम; ढाकछोप।
२.
ध्वनिविज्ञानका अनुसार ध्वनिका उच्चारणमा केही खुम्च्याहट पैदा भई कोमल वर्णहरूको उच्चारण हुने एक प्रयत्न।