वास
Romanized: vaasa, vaas, waasa, vas
वास (vaasa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
वास(१)
(नाम [अड्])
१..
चिनी वा स्टार्च भएको कन्दमूल।
२..
फलफूल, महुवा वा अन्न पानीसँग मिसाई, कुहाई रक्सी पार्न योग्य बनेको झोल।
वास(२)
(नाम [संस्कृत])
१..
बसोबास गर्ने किसिमले बनाइएको ओत; घर; गृह।
२..
बसोबास गर्ने काम; रहने काम; निवास।
३..
लगाउने कपडा; वस्त्र; पोसाक ।
४..
रहेको ठाउँ; अवस्थल।
५..
बास्ना; सुगन्ध।
६..
गन्ध।
७..
क्षणिक आवास; डेरा।