उच्छ्वास

Romanized: uchchhvaasa, uchchhvaas, uchchhvasa, uchchhwaasa

वेदना प्रकट गर्ने सूचकका रूपमा निस्कने मास्तिर तानिएको लामो सास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
वेदना प्रकट गर्ने सूचकका रूपमा निस्कने मास्तिर तानिएको लामो सास।
२.
गहिरो र लामो सास; सुस्केरा।
३.
आख्यायिका, उपन्यास आदि प्रबन्धकाव्यको अध्याय; सर्ग।

सम्बन्धित शब्दहरू