उच्छ्वासी
Romanized: uchchhvaasi, uchchhvasi, uchchhwaasi, uchchhwasi
लामो सास फेर्ने; सुस्केरा हाल्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
लामो सास फेर्ने; सुस्केरा हाल्ने।
२.
वैलाएको।
३.
मर्न लागेको; मरणासन्न।