उच्छिन्न
Romanized: uchchhinna, uchchhinn, uchchinna, uchchinn
काटेर, फाँडेर र तोडफोड गरेर नष्ट पारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
काटेर, फाँडेर र तोडफोड गरेर नष्ट पारिएको।