छिन्न
Romanized: chhinna, chhinn, chinn, chinna
छिनाइएको; टुक्रा पारिएको; चुँडिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
छिनाइएको; टुक्रा पारिएको; चुँडिएको।
२.
बिगारिएको; बिग्रेको; नष्ट।
३.
थाकेको; थकित।