छिन्नमूल
Romanized: chhinnamula, chhinnamul, chhinnamoola, chhinnamool
जरो वा मूल काटिएको; निर्मूल भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
जरो वा मूल काटिएको; निर्मूल भएको।
२.
आधार वा आश्रयरहित; मूल स्रोत नभएको।