छिन्नभिन्न

Romanized: chhinnabhinna, chhinnabhinn, chinnabhinn, chinnabhinna

काटकुट वा फोरफार गरेर काम नलाग्ने अवस्थामा पुऱ्याइएको; टुटफुट भएर छरिएको; छ्यान्नब्यान्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
काटकुट वा फोरफार गरेर काम नलाग्ने अवस्थामा पुऱ्याइएको; टुटफुट भएर छरिएको; छ्यान्नब्यान्न।
२.
नष्टभ्रष्ट।

सम्बन्धित शब्दहरू