तद्‌भिन्न

Romanized: tadbhinn, tadbhinna

त्यसभन्दा अलग; उसभन्दा फरक; त्यसबाट छुट्‌टिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
त्यसभन्दा अलग; उसभन्दा फरक; त्यसबाट छुट्‌टिएको।

सम्बन्धित शब्दहरू