निर्भिन्न
Romanized: nirbhinn, nirbhinna
पूर्णतः भिन्न; भिन्न नभएको; भिन्न नहुने; अभिन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पूर्णतः भिन्न; भिन्न नभएको; भिन्न नहुने; अभिन्न।