निर्भीक
Romanized: nirbhik, nirbheeka, nirbheek, nirbhiik
भय नभएको; नडराउने; निडर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
भय नभएको; नडराउने; निडर।
२.
सशक्त; सक्षम; सक्रिय।