निर्भेद

Romanized: nirbhed, nirbheda

पूरापूर फोर्ने वा च्यात्ने काम; तोडफोड गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पूरापूर फोर्ने वा च्यात्ने काम; तोडफोड गर्ने काम।
२.
तोड्न, फोर्न नसकिने; नटुट्ने; मजबुत।

सम्बन्धित शब्दहरू