दुर्भेद्य

Romanized: durbhedy, durbhedya

सजिलै छिचोल्न, छेड्न, फोर्न वा भेन कठिन पर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सजिलै छिचोल्न, छेड्न, फोर्न वा भेन कठिन पर्ने।
२.
सजिलै पार पाउन नसकिने।
३.
बलियो; मजबुत; दृढ।

सम्बन्धित शब्दहरू