निर्भर

Romanized: nirbhar, nirbhara

निर्भर (nirbhar) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

निर्भर(१)

1.
ना. [सं.] झर्ना; छहरा; प्रपात।

निर्भर(२)

(विशेषण [संस्कृत])
१..
भरोसामा रहेको; आश्रित; अवलम्बित; झुन्डिएको।
२..
पूरा भरिएको; भरिभराउ।
३..
प्रशस्त; ज्यादै; खुब।

सम्बन्धित शब्दहरू